१२ गाउँ २ रिलिज हुन मात्र १२ दिन दिन बाकी रहेको छ । अहिले निखिल उप्रेतीको आचार्य चलचित्र लिएर दर्सकहरु माझ यस्तो भ्रम फैलिएको छ । नेपालमा याक्सन चलचित्र चल्दैन भन्ने भ्रम फैलिएको छ । हुन पनि हो निखिल उप्रेतिको आचार्य चलचित्र धेरै लगानिमा बनेको चलचित्र याक्सन ड्रमा चलचित्र फ्लप बनेपछि अहिले सामाजिक सन्जाल मा नकारात्मक टिप्पणी धेरै आइरहेको छन
१२ गाउँ १ ले पनि राम्रै कमाइ गरेको थियो भने १२ गाउँ २ ले पनि राम्रै कमाइ गर्ने छ किनकी बिराज भट्ट समीर भट्ट दुबै अभिनेता भए पछि फिल्म न चल्ने कुरा नै हुदैन । जब बिराज भट्टले चलचित्र निर्माण गर्छन तब पैशा कमाउनको लागि होइन दर्सकहरु माझ माया र साथ को लागि काम गर्ने बताएका छन । तेसैले १२ गाउँ २:ले पनि नेपालमा राम्रै कमाइ गर्ने अनुमान गरिएको छ ।
अहिले को समयमा १२ गाउँ २ दुई संग धेरै ठुला चलचित्र को भिडन्त हुने देखिएको छ । तेसैले पनि अब कुन चलचित्र ले घाटा बेहोर्नु पर्छ पछि बिस्तारै थाहा हुने छ । अब फिल्म हलमा चल्न मात्र १० दिन मात्र बाकी रहेको छ ।
0 Comments