नेपाली चलचित्र आचार्यले किन २ करोड पार
गर्न सकेन । नेपाली याक्स्न स्टार निखिल उप्रेतिको चलचित्र आचार्यले अहिले सम्म दुई करोड रुपैया पार गर्न सकेको छैन । के चल
चित्र मा कथा न भएर हो ।
आचार्य चलचित्र न चल्नुको कारण चलचित्र ब्रान्ड कथा कहानी न भएर नै हो । किनक नेपालमा याक्सन फिल्म मात्र मन पराउदैन याक्सनको साथ साथै कथा पनि तेति नै बलियो हुनुपर्छ । यति धेरै लगानिमा बनेको चलचित्र यति कम कमाइ भनेशी फिल्म फ्लप नै हो भन्न सकिन्छ ।
निखिल उप्रेती आधार मा बनेको चलचित्रको कमाइ हेर्ने हो भने आज सम्म १ करोड ६५ लाख मात्र कमाउन पुगेको छ । अब फिल्म हिट हुन ८ करोड कमाउनु पर्ने हुन्छ
0 Comments