कान्छी भाग ३२६ हेर्नू भयो होला त है । मलाइ कान्छी भाग ३२६ हेर्दा यस्तो महसुश भयो कि सायद सिरियल हैन रियल नै हो जस्तो लागेको थियो । कान्छी भागमा यस्तो कथा ल्याएको रहेछ कि । सायद अहिले हाम्रो गाउँ समाज तिर भैरहेको घटनालाई सिरियलमा देखाएको रहेछ ।
जब कान्छिले आफ्नो जेठी छोरिलाइ आफू संग लग्नु भनेपछी कान्छिकी आमाले सोद्नु भएको थियो किन छोरिलाइ लिने भन्दा कान्छिले भन्नु भएको थियो । जहाँ हरेक रात हरेक साझ झगडा मात्र हुन्छ तेहा छोरिले के राम्रो कुरा सिक्न पाउछ त आमा भन्दा । कान्छि कि आमाले भन्नु भएको थियो नातिनी अब धेरै बुझ्ने बुझाउने भैसकी अब तिमी उस्को चिन्ता नगर छोरी भन्दै । माइत बाट रुदै कान्छी आफ्नो घर तिर लागेकी थिएन तेसै क्रममा कान्छी कि दाइ भाउजुको पनि दुई बिहे भैसकेको हुनाले सन्तोश लाई पनि तनाब भैरहेको अबस्ता थाहा पाउनु सक्छो
अहिले कान्छी सिरियल मा यस्तो मोड आएको छकी जहाँ जहाँ हाम्रो समाज घटिरहेका घटना प्रस्ट संग बुझ्न सकिन्छ । तेसैले छोरा मान्छे होस कि छोरी मान्छे आफुले के गर्नु पर्छ भनेर बुझ्न जरुरी छ ।
तपाई लाई कस्तो लाग्यो कान्छी भाग ३२६ कमेन्ट गर्न न भुल्नु होला अनि शेयर पनि गर्न न भुल्नु होला । अब अर्को कान्छी भागको कुरा गर्ने छो धन्यवाद ।।
0 Comments