काठमाडौं। भाइटीकाका कारण आज नेपालभर प्रदर्शनरत चलचित्रहरूको शो संख्या घटेको छ। भाइटीकाको दिन भएकाले अधिकांश सिनेमा हलहरूले मध्यान्नपछि मात्रै चलचित्र प्रदर्शन गरेका छन्। यद्यपि, भारतीय चलचित्र ‘रामायण: द राइज अफ लेजेन्ड’ ले प्रदर्शनको सातौँ दिन पनि नेपाली बक्स अफिसमा आफ्नो बलियो पकड कायम राखेको छ। कमाइ भने एक करोडमाथि पुग्ने अनुमान
काठमाडौं। भाइटीकाका कारण आज नेपालभर प्रदर्शनरत चलचित्रहरूको शो संख्या घटेको छ। भाइटीकाको दिन भएकाले अधिकांश सिनेमा हलहरूले मध्यान्नपछि मात्रै चलचित्र प्रदर्शन गरेका छन्। यद्यपि, भारतीय चलचित्र ‘रामायण: द राइज अफ लेजेन्ड’ ले प्रदर्शनको सातौँ दिन पनि नेपाली बक्स अफिसमा आफ्नो बलियो पकड कायम राखेको छ।

आज हामी नेपालमा प्रदर्शनरत यी चार चलचित्रको अहिलेसम्मको बक्स अफिस कमाइ, प्राप्त शो संख्या र आजको सम्भावित व्यापारबारे चर्चा गर्दैछौँ।
‘आ बाट आमा २’ : २७औँ दिनमा पनि राम्रो व्यापार, सुपरहिट भइसकेको फिल्म
कमाइ भने एक करोडमाथि पुग्ने अनुमान
काठमाडौं। भाइटीकाका कारण आज नेपालभर प्रदर्शनरत चलचित्रहरूको शो संख्या घटेको छ। भाइटीकाको दिन भएकाले अधिकांश सिनेमा हलहरूले मध्यान्नपछि मात्रै चलचित्र प्रदर्शन गरेका छन्। यद्यपि, भारतीय चलचित्र ‘रामायण: द राइज अफ लेजेन्ड’ ले प्रदर्शनको सातौँ दिन पनि नेपाली बक्स अफिसमा आफ्नो बलियो पकड कायम राखेको छ।
रोशन भट्टको लेखन रहेको यस चलचित्रमा पल शाह, प्रदीप राउत, आकाश श्रेष्ठ, साइरस पोखरेल, निकिता आचार्य, मल्लिका महत, रिस्ता गुरुङ, नरेन खड्का र गजित विष्टलगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ। कमाइ भने एक करोडमाथि पुग्ने अनुमान
काठमाडौं। भाइटीकाका कारण आज नेपालभर प्रदर्शनरत चलचित्रहरूको शो संख्या घटेको छ। भाइटीकाको दिन भएकाले अधिकांश सिनेमा हलहरूले मध्यान्नपछि मात्रै चलचित्र प्रदर्शन गरेका छन्। यद्यपि, भारतीय चलचित्र ‘रामायण: द राइज अफ लेजेन्ड’ ले प्रदर्शनको सातौँ दिन पनि नेपाली बक्स अफिसमा आफ्नो बलियो पकड कायम राखेको छ।
असोज ३० गतेदेखि प्रदर्शनमा आएको यस चलचित्रले पहिलो दिन देशभरका मल्टिप्लेक्स तथा सिंगल स्क्रिन गरी करिब २०० शो प्राप्त गरेको थियो। कमाइ भने एक करोडमाथि पुग्ने अनुमान
काठमाडौं। भाइटीकाका कारण आज नेपालभर प्रदर्शनरत चलचित्रहरूको शो संख्या घटेको छ। भाइटीकाको दिन भएकाले अधिकांश सिनेमा हलहरूले मध्यान्नपछि मात्रै चलचित्र प्रदर्शन गरेका छन्। यद्यपि, भारतीय चलचित्र ‘रामायण: द राइज अफ लेजेन्ड’ ले प्रदर्शनको सातौँ दिन पनि नेपाली बक्स अफिसमा आफ्नो बलियो पकड कायम राखेको छ।
आज २७औँ दिनमा चलचित्रले नेपालभर जम्मा ९ शो प्राप्त गरेको छ। शो संख्या सीमित भए पनि प्राप्त शोहरूमा दर्शकको उपस्थिति राम्रो देखिएको छ।
आज भाइटीकाका कारण अधिकांश हलमा मध्यान्नपछि मात्रै शो सञ्चालन भएकाले चलचित्रले आज करिब ५० हजारदेखि १ लाख रुपैयाँसम्मको व्यापार गर्न सक्ने अनुमान गरिएको छ। कमाइ भने एक करोडमाथि पुग्ने अनुमान
काठमाडौं। भाइटीकाका कारण आज नेपालभर प्रदर्शनरत चलचित्रहरूको शो संख्या घटेको छ। भाइटीकाको दिन भएकाले अधिकांश सिनेमा हलहरूले मध्यान्नपछि मात्रै चलचित्र प्रदर्शन गरेका छन्। यद्यपि, भारतीय चलचित्र ‘रामायण: द राइज अफ लेजेन्ड’ ले प्रदर्शनको सातौँ दिन पनि नेपाली बक्स अफिसमा आफ्नो बलियो पकड कायम राखेको छ।
‘कबड्डी ५: आफ्टर द फाइनल म्याच’ : २०औँ दिनमा पनि दर्शकको साथ
रामबाबु गुरुङको लेखन तथा निर्देशनमा तयार भएको कमेडी ड्रामा चलचित्र ‘कबड्डी ५: आफ्टर द फाइनल म्याच’ ले आज प्रदर्शनको २०औँ दिनमा प्रवेश गरेको छ। कमाइ भने एक करोडमाथि पुग्ने अनुमान
काठमाडौं। भाइटीकाका कारण आज नेपालभर प्रदर्शनरत चलचित्रहरूको शो संख्या घटेको छ। भाइटीकाको दिन भएकाले अधिकांश सिनेमा हलहरूले मध्यान्नपछि मात्रै चलचित्र प्रदर्शन गरेका छन्। यद्यपि, भारतीय चलचित्र ‘रामायण: द राइज अफ लेजेन्ड’ ले प्रदर्शनको सातौँ दिन पनि नेपाली बक्स अफिसमा आफ्नो बलियो पकड कायम राखेको छ।
बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको यस चलचित्रमा रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ एलजीको लगानी रहेको छ। चलचित्रलाई श्री वेंकटेश इन्टरटेनमेन्ट र द टी फल्क फिल्म्सले वितरण गरेका हुन्।
पहिलो दिन २२४ भन्दा बढी शोसहित प्रदर्शनमा आएको चलचित्रले आज २०औँ दिनमा करिब ३४ शो प्राप्त गरेको छ। कमाइ भने एक करोडमाथि पुग्ने अनुमान
काठमाडौं। भाइटीकाका कारण आज नेपालभर प्रदर्शनरत चलचित्रहरूको शो संख्या घटेको छ। भाइटीकाको दिन भएकाले अधिकांश सिनेमा हलहरूले मध्यान्नपछि मात्रै चलचित्र प्रदर्शन गरेका छन्। यद्यपि, भारतीय चलचित्र ‘रामायण: द राइज अफ लेजेन्ड’ ले प्रदर्शनको सातौँ दिन पनि नेपाली बक्स अफिसमा आफ्नो बलियो पकड कायम राखेको छ।
आज भाइटीकाका कारण चलचित्रका अधिकांश शो मध्यान्नपछि मात्रै सञ्चालन भएका छन्। केही हलले बिहानको शोसमेत दिएका छन्। शो संख्या घटे पनि दुईवटा हलमा चलचित्रले फास्ट फिलिङ अकुपेन्सी कायम गरेको देखिएको छ।
आजको सीमित शो संख्यालाई हेर्दा चलचित्रले करिब २ लाखदेखि ४ लाख रुपैयाँसम्मको व्यापार गर्न सक्ने अनुमान गरिएको छ। कमाइ भने एक करोडमाथि पुग्ने अनुमान
काठमाडौं। भाइटीकाका कारण आज नेपालभर प्रदर्शनरत चलचित्रहरूको शो संख्या घटेको छ। भाइटीकाको दिन भएकाले अधिकांश सिनेमा हलहरूले मध्यान्नपछि मात्रै चलचित्र प्रदर्शन गरेका छन्। यद्यपि, भारतीय चलचित्र ‘रामायण: द राइज अफ लेजेन्ड’ ले प्रदर्शनको सातौँ दिन पनि नेपाली बक्स अफिसमा आफ्नो बलियो पकड कायम राखेको छ।
यद्यपि, यसले कबड्डी सिरिजको चौथो भागको व्यापारिक रेकर्ड भने तोड्न सकेन। हालसम्म यो कबड्डी सिरिजको दोस्रो सर्वाधिक कमाइ गर्ने चलचित्र बनेको छ।
‘पाँच पाण्डव’ : छैटौँ दिनमा पनि व्यापार कमजोर, कुनै शो फास्ट फिलिङ भएन कमाइ भने एक करोडमाथि पुग्ने अनुमान
काठमाडौं। भाइटीकाका कारण आज नेपालभर प्रदर्शनरत चलचित्रहरूको शो संख्या घटेको छ। भाइटीकाको दिन भएकाले अधिकांश सिनेमा हलहरूले मध्यान्नपछि मात्रै चलचित्र प्रदर्शन गरेका छन्। यद्यपि, भारतीय चलचित्र ‘रामायण: द राइज अफ लेजेन्ड’ ले प्रदर्शनको सातौँ दिन पनि नेपाली बक्स अफिसमा आफ्नो बलियो पकड कायम राखेको छ।
चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला, दीपाश्री निरौला, इभा गिरी, सरिता गिरी र प्रशान्त ताम्राकारलगायत कलाकारहरूको अभिनय रहेको छ।
काली रानी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा काली रानी श्रेष्ठको लगानी रहेको छ भने नवीन श्रेष्ठ प्रस्तुतकर्ताका रूपमा रहेका छन्। कमाइ भने एक करोडमाथि पुग्ने अनुमान
काठमाडौं। भाइटीकाका कारण आज नेपालभर प्रदर्शनरत चलचित्रहरूको शो संख्या घटेको छ। भाइटीकाको दिन भएकाले अधिकांश सिनेमा हलहरूले मध्यान्नपछि मात्रै चलचित्र प्रदर्शन गरेका छन्। यद्यपि, भारतीय चलचित्र ‘रामायण: द राइज अफ लेजेन्ड’ ले प्रदर्शनको सातौँ दिन पनि नेपाली बक्स अफिसमा आफ्नो बलियो पकड कायम राखेको छ।
प्रदर्शनको पाँचौँ दिनसम्म चलचित्रले करिब ३४ लाख ३० हजार रुपैयाँ ग्रस व्यापार गरेको जानकारी प्राप्त छ।
आज छैटौँ दिनमा चलचित्रले जम्मा १२ शो प्राप्त गरेको छ। शो संख्या हेर्दा ‘आ बाट आमा २’ भन्दा तीन शो बढी भए पनि अकुपेन्सी भने निकै कमजोर देखिएको छ। कमाइ भने एक करोडमाथि पुग्ने अनुमान
काठमाडौं। भाइटीकाका कारण आज नेपालभर प्रदर्शनरत चलचित्रहरूको शो संख्या घटेको छ। भाइटीकाको दिन भएकाले अधिकांश सिनेमा हलहरूले मध्यान्नपछि मात्रै चलचित्र प्रदर्शन गरेका छन्। यद्यपि, भारतीय चलचित्र ‘रामायण: द राइज अफ लेजेन्ड’ ले प्रदर्शनको सातौँ दिन पनि नेपाली बक्स अफिसमा आफ्नो बलियो पकड कायम राखेको छ।
करिब ३ करोड रुपैयाँभन्दा बढी बजेटमा निर्माण भएको यस चलचित्रलाई हिट हुन ७ करोड रुपैयाँको व्यापार आवश्यक पर्ने बताइएको छ। तर अहिलेसम्मको व्यापारिक अवस्थालाई हेर्दा चलचित्र यस वर्षको ठूलो बक्स अफिस डिजास्टरमध्ये एक बन्ने देखिएको छ।
‘रामायण: द राइज अफ लेजेन्ड’ : सातौँ दिनमा पनि नेपाली बक्स अफिसमा एक करोडमाथिको व्यापार गर्ने अनुमान कमाइ भने एक करोडमाथि पुग्ने अनुमान
काठमाडौं। भाइटीकाका कारण आज नेपालभर प्रदर्शनरत चलचित्रहरूको शो संख्या घटेको छ। भाइटीकाको दिन भएकाले अधिकांश सिनेमा हलहरूले मध्यान्नपछि मात्रै चलचित्र प्रदर्शन गरेका छन्। यद्यपि, भारतीय चलचित्र ‘रामायण: द राइज अफ लेजेन्ड’ ले प्रदर्शनको सातौँ दिन पनि नेपाली बक्स अफिसमा आफ्नो बलियो पकड कायम राखेको छ।
वाल्मीकि लिखित रामायणको कथावस्तुमा आधारित यस चलचित्रको पटकथा श्रीधर राघवन र नितेश तिवारीले तयार पारेका हुन्।
चलचित्रमा रणवीर कपुर, यश, साई पल्लवी र रवि दुबेलगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ।
प्राइम फोकस स्टुडियो, मन्स्टर माइन्ड क्रिएसन र डियानी जीको ब्यानरमा निर्माण भएको यस चलचित्रमा नमित मल्होत्राको लगानी रहेको छ। अभिनेता यश पनि यस चलचित्रका निर्मातामध्ये एक हुन्। कमाइ भने एक करोडमाथि पुग्ने अनुमान
काठमाडौं। भाइटीकाका कारण आज नेपालभर प्रदर्शनरत चलचित्रहरूको शो संख्या घटेको छ। भाइटीकाको दिन भएकाले अधिकांश सिनेमा हलहरूले मध्यान्नपछि मात्रै चलचित्र प्रदर्शन गरेका छन्। यद्यपि, भारतीय चलचित्र ‘रामायण: द राइज अफ लेजेन्ड’ ले प्रदर्शनको सातौँ दिन पनि नेपाली बक्स अफिसमा आफ्नो बलियो पकड कायम राखेको छ।
प्रदर्शनको सुरुवाती ६ दिनमै चलचित्रले नेपाली बक्स अफिसमा करिब साढे १२ करोड रुपैयाँ ग्रस व्यापार गरेको अनुमान गरिएको छ।
आज सातौँ दिनमा भने भाइटीकाका कारण चलचित्रको शो संख्या घटेर करिब २७८ मा सीमित भएको छ। अधिकांश हलले मध्यान्नपछि मात्रै शो सञ्चालन गरेका छन्। केही हलले बिहानैदेखि चलचित्र प्रदर्शन गरे पनि धेरैजसो हलमा दिउँसो र साँझका शोहरू राखिएका छन्।
शो संख्या घटे पनि प्राप्त शोहरूमा दर्शकको उपस्थिति निकै राम्रो देखिएको छ। धेरै हलमा अग्रिम टिकट बुकिङबाटै शोहरू फास्ट फिलिङ भएका छन्। कमाइ भने एक करोडमाथि पुग्ने अनुमान
काठमाडौं। भाइटीकाका कारण आज नेपालभर प्रदर्शनरत चलचित्रहरूको शो संख्या घटेको छ। भाइटीकाको दिन भएकाले अधिकांश सिनेमा हलहरूले मध्यान्नपछि मात्रै चलचित्र प्रदर्शन गरेका छन्। यद्यपि, भारतीय चलचित्र ‘रामायण: द राइज अफ लेजेन्ड’ ले प्रदर्शनको सातौँ दिन पनि नेपाली बक्स अफिसमा आफ्नो बलियो पकड कायम राखेको छ।
यदि मध्यान्नपछि दर्शकको चाप अझै बढ्दै गयो र इभिनिङ तथा नाइट शोमा उच्च अकुपेन्सी कायम रह्यो भने चलचित्रको आजको व्यापार डेढ करोड रुपैयाँभन्दा माथि पुग्न सक्ने सम्भावनासमेत देखिएको छ।
‘रामायण’को भारतीय तथा विश्वव्यापी बक्स अफिस कमाइ
नेपाली बजारमा मात्र नभई भारतीय तथा अन्तर्राष्ट्रिय बजारमा पनि ‘रामायण: द राइज अफ लेजेन्ड’ ले उत्कृष्ट व्यापार गरिरहेको दाबी गरिएको छ। कमाइ भने एक करोडमाथि पुग्ने अनुमान
काठमाडौं। भाइटीकाका कारण आज नेपालभर प्रदर्शनरत चलचित्रहरूको शो संख्या घटेको छ। भाइटीकाको दिन भएकाले अधिकांश सिनेमा हलहरूले मध्यान्नपछि मात्रै चलचित्र प्रदर्शन गरेका छन्। यद्यपि, भारतीय चलचित्र ‘रामायण: द राइज अफ लेजेन्ड’ ले प्रदर्शनको सातौँ दिन पनि नेपाली बक्स अफिसमा आफ्नो बलियो पकड कायम राखेको छ।
प्राप्त विवरणअनुसार चलचित्रले भारतीय बजारमा पहिलो दिनदेखि छैटौँ दिनसम्म उल्लेखनीय कमाइ गरेको छ। त्यस्तै विदेशी बजारबाट पनि पहिलो दिनदेखि नै राम्रो ग्रस कलेक्सन गरेको बताइएको छ।
प्रस्तुत विवरणमा विदेशी बजारको कमाइ पहिलो दिन ५ करोड २५ लाख, दोस्रो दिन ४ करोड, तेस्रो दिन ७१ करोड ५ लाख, चौथो दिन ५ करोड, पाँचौँ दिन ३ करोड र छैटौँ दिन ३ करोड २५ लाख भारतीय रुपैयाँ उल्लेख गरिएको छ। कमाइ भने एक करोडमाथि पुग्ने अनुमान
काठमाडौं। भाइटीकाका कारण आज नेपालभर प्रदर्शनरत चलचित्रहरूको शो संख्या घटेको छ। भाइटीकाको दिन भएकाले अधिकांश सिनेमा हलहरूले मध्यान्नपछि मात्रै चलचित्र प्रदर्शन गरेका छन्। यद्यपि, भारतीय चलचित्र ‘रामायण: द राइज अफ लेजेन्ड’ ले प्रदर्शनको सातौँ दिन पनि नेपाली बक्स अफिसमा आफ्नो बलियो पकड कायम राखेको छ।
यसैका आधारमा चलचित्रको पहिलो साताको विश्वव्यापी कमाइ निकै ठूलो आँकडामा पुगेको दाबी गरिएको छ।
चलचित्रको बजेट करिब २ हजार करोड भारतीय रुपैयाँ रहेको बताइएको छ। यसको विश्वव्यापी थिएट्रिकल अधिकार ६७५ करोड भारतीय रुपैयाँमा बिक्री भएको विवरण पनि प्रस्तुत गरिएको छ। कमाइ भने एक करोडमाथि पुग्ने अनुमान
काठमाडौं। भाइटीकाका कारण आज नेपालभर प्रदर्शनरत चलचित्रहरूको शो संख्या घटेको छ। भाइटीकाको दिन भएकाले अधिकांश सिनेमा हलहरूले मध्यान्नपछि मात्रै चलचित्र प्रदर्शन गरेका छन्। यद्यपि, भारतीय चलचित्र ‘रामायण: द राइज अफ लेजेन्ड’ ले प्रदर्शनको सातौँ दिन पनि नेपाली बक्स अफिसमा आफ्नो बलियो पकड कायम राखेको छ।
आगामी दिनमा पनि चलचित्रको व्यापार यही रफ्तारमा अगाडि बढेमा विश्वव्यापी बक्स अफिसमा ठूलो सफलता हासिल गर्ने सम्भावना देखिन्छ।
आजको नेपाली बक्स अफिसमा कुन चलचित्र अगाडि? भाइटीकाका कारण आज चारवटै चलचित्रको शो संख्या घटे पनि दर्शकको रोजाइमा ‘रामायण: द राइज अफ लेजेन्ड’ सबैभन्दा अगाडि देखिएको छ। कमाइ भने एक करोडमाथि पुग्ने अनुमान
काठमाडौं। भाइटीकाका कारण आज नेपालभर प्रदर्शनरत चलचित्रहरूको शो संख्या घटेको छ। भाइटीकाको दिन भएकाले अधिकांश सिनेमा हलहरूले मध्यान्नपछि मात्रै चलचित्र प्रदर्शन गरेका छन्। यद्यपि, भारतीय चलचित्र ‘रामायण: द राइज अफ लेजेन्ड’ ले प्रदर्शनको सातौँ दिन पनि नेपाली बक्स अफिसमा आफ्नो बलियो पकड कायम राखेको छ।
तर ‘पाँच पाण्डव’को अवस्था भने अझै कमजोर देखिएको छ।
आजको सम्भावित व्यापारलाई हेर्दा ‘रामायण’ पहिलो स्थानमा रहने निश्चितजस्तै देखिन्छ भने नेपाली चलचित्रमध्ये ‘कबड्डी ५’ र ‘आ बाट आमा २’ ले आफ्नो नियमित व्यापार कायम राख्ने अनुमान गर्न सकिन्छ। कमाइ भने एक करोडमाथि पुग्ने अनुमान
काठमाडौं। भाइटीकाका कारण आज नेपालभर प्रदर्शनरत चलचित्रहरूको शो संख्या घटेको छ। भाइटीकाको दिन भएकाले अधिकांश सिनेमा हलहरूले मध्यान्नपछि मात्रै चलचित्र प्रदर्शन गरेका छन्। यद्यपि, भारतीय चलचित्र ‘रामायण: द राइज अफ लेजेन्ड’ ले प्रदर्शनको सातौँ दिन पनि नेपाली बक्स अफिसमा आफ्नो बलियो पकड कायम राखेको छ।
सम्पूर्ण देश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा भाइटीकाको हार्दिक मंगलमय शुभकामना।