लाली बजार मोभी ले कति कमायो र किन बिबादमा आयो






 अन्तत फाइनली बहु प्रतिक्षित र बहुविवादित चलचित्र लाली बजार रिलिज भएको छ।  र पछिल्लो समय यो फिल्म जुन किसिमको विवादमा उल्झियो अनि रिलिज डेट पनि फेरबदल भयो। तोकिएको समयमा यो चलचित्र रिलिज हुन सकेन जसको कारण कतिपय दर्शकहरुलाई त यो चलचित्र चत्र रिलिज भएको छ भन्ने कुरा पनि थाहा छैन र फाइनल्ली आजबाट यो चलचित्र अचानक रिलिज भैकेको छ र मैले यस मुभीलाई फर्स्ट डे अनि फ्स शो हेरेर पनि आइसके।

मुभी कस्तो छ त आउनुस कुरा गरौ। भिडियो एकदमै इन्ट्रेस्टिङ अनि रोचक हुनेछ। कृपया भिडियोलाई सुरु देखि अन्तिम सम्म नछुटाई हेर्नुहोला। भिडियो सुरु गर्नु भन्दा पहिला हाम्रो रिभिु नेपाल युटुब च्यानललाई सब्सक्राइब गर्नुहोला र छेउमा रहेको बेल आइकन दबाउन पनि नभुल्नु होला। हामी यस्तै ताजा अनि नया नया नेपाली मुभीहरुको अपडेट र रिभिउ लिएर आइरह भनेछौ। जुन मुभीमा हामीले स्वस्तिमा खड्का, बिशाल देवकोटा, रबन्द्र सिंह बानिया, समैरा थापा, प्रशंसा सुवेदी र मुकुन्द श्रेष्ठ जस्ता कलाकारहरुलाई मुख्य भूमिकामा देख्न सक्छौ भने यस मुभीको डिरेक्टर रहेका छन् याम

थापा र मुभीको प्रोडुसर रहेका छन् रबिन्द्र सिंह बानिया र प्रदिप भट्टराई। यो एउटा सामाजिक र पारिवारिक कथामा बनेको चलचित्र हो। जुन फिल्मलाई हेर्नको लागि तपाईहरुले हलभित्र छिरिसकेपछि साढे दुई घण्टाको समय दिनुपर्ने हुन्छ। हुन त तपाईहरुले यो फिल्मलाई परिवारसँग बसेर पनि हेर्न सक्नुहुनेछ तर सबैको परिवारले यस्तो चलचित्रलाई सहि तरिकाले बुझ्छन् भन्ने पनि हुँदैन। यदि तपाईहरुको परिवार सामाजिक कुरालाई बुझ्न चाहने खालको परिवार हुनुहुन्छ भने यो फिल्म परिवारसँग बसेर हेर्न कुनै पनि किसिमको आपत्ति छैन। तर चलत्रमा जुन किसिमको लालीबजारको कथाहरुलाई

देखिन्छ केहि व्यक्तिहरुले यो चलत्रलाई गलत तरिकाले पनि बुझ्न सक्छन्। जसले गर्दा तपाईहरु यो चलत्रलाई आफ्नो परिवारको अवस्था बुझेर हेर्न जान सक्नुहुनेछ। यो चलचित्रको टिजर र टेलर हेर्दै गर्दा खेरि नै मलाई यस्तो लागिरहेको थियो। यसपटक भने नेपाली चलचित्र क्षेत्रमा केहि नया र केहि फरक कुरा पक्कै पनि देख्न पाइनेछ। सधै नेपाली र नेपाली समाजको फिल्म भन्ने बित्तिकै ढाकाटोपी लगाएको अनि पहाडको भूभाग यस्ता कुराहरुलाई मात्र फिल्ममा उठाइने गरिन्छ। तर यो फिल्मले उठाएको कथावस्तु भने अलि फरक थियो। नेपाली समाज भित्र पनि यस्तो समुदाय छ अनि त्यहाँको

कल्चर यस्तो पनि छ भन्ने कुराहरु चलचित्रले उठाएको छ। अन्य नेपाली फिल्म हेरिरहेका दर्शकहरुलाई यो फिल्मको स्टोरी र फिल्मले जुन समुदायको कथालाई उठाएको छ त्यो कुराहरुले दर्शकहरुलाई एकदमै सरप्राइज गर्छ। केहि बादी समुदायका व्यक्तिहरुले यो फिल्मलाई लिएर कुनै पनि आपत्ति नजनाइरहदा केहि व्यक्तिहरुले आपत्ति जनाए। भनिन्छ नि सबै व्यक्ति बुझ्ने हुदैनन्। हुन त म बादी समुदायसँग त्यति नजिक छैन तर फिल्म हेर्दै दै गर्दा खेरि के देखिन्छ भने फिल्मको कथाले बाजी समुदायको यथार्थ कुरालाई उठाएको छ र फिल्मको क्लाइम्याक्सले बादी समुदायलाई

मोटिभेट गरेको छ। बादी समुदायलाई गिराउने र होच्याउने किसिमको कुनै पनि दृश्यहरु देख्न पाइदैन। सायद यो फिल्म हेरेका बादी समुदायका व्यक्तिहरुको बुझाई र सोचाई गलत भएको हुन सक्छ। फिल्ममा बादी समुदायको कथा सँै विशेष गरि आमा र छोरीको कथालाई प्रस्तुत गरिएको छ जुन स्टोरीमा एउटा बादी महिलाले आफ्नो पुर्खाले सिकाउदै र गर्दै आएको कामलाई निरन्तरता दिएको देखिन्छ। बादी समुदायका व्यक्तिहरुले ठुला बडा राजा र महाराजाहरुको सेवा सेवा गर्ने गर्दा रहेछन् विभिन्न किसिमको नाचगान र आफ्नो कला देखाएर राजाहरुलाई खुश बनाउने गर्दा रहेछन् र त्यस बापत राजाहरुले उनीहरुलाई

इनाम दिने रैछन र विशेष गरि यो समुदायमा छोरीहरु जन्मिदा खुश हुने गर्द रहेछन्। छोरी जन्मिसकेपछि राजा महाराजालाई सुम्पिनु पर्ने रहेछ जसले राजाहरुलाई खुश बनाउछन् र आफ्नो परिवारलाई पाल्छन र त्यो परिवारमा छोरो जन्मिदै गर्दा खेरि त्यति खुशी नमान्ने रहेछन्। यो चरित्रमा केहि फरकपन महसुस गर्न पाइयो जुन नेपाली समाज भित्र रहेको यस्ता कुराहरुलाई हामीले देख्न र सुन्न पाएका थिएनौ। जुन चलत्र लालीब बजारले देखाएको छ र चलत्रमा त्यति मात्र होइन बदलिदो समाजलाई पनि देखाइएको छ। अनि एउटी आमाको त्यस्तो निर्णय जहाँ पुर्खाले गरेको काम आफ्नो छोरीले पनि

गर्नुपर्छ भन्ने छैन। एउटी आमाले भने समाज र सोचलाई बदल्ने भरपुर प्रयास गर्छिन्। जसले बादी समुदायको सिरलाई होच्याउदैन। चलचित्रले उठाएको यो विषयवस्तुले बादी समुदायको सिरलाई ठाडो बनाउछ। यसपटक चलचित्रमा रबिन्द्र सिंह बानियाको भूमिका अलि फरक छ। उनी राजाको भूमिकामा देखिएका छन्। उनको इन्ट्री सिन देखि एक्टिङ एकदमै गजबको छ। लुक्स र गेटअपले पनि एकदमै म्याच गरेको देखिन्छ। तर चलत्रमा राजाको वरिपरि घुम्ने आशपासीहरु भने अलि कम भएको हो कि भन्ने देखिन्छ र स्वस्तिमा खड्काको छोरीको रुपमा देखिएको दुई कलाकार जसको एक्टिङ पनि एकदमै प्रशंसनीय छ बिशाल देपकोटाले पनि

एकदमै राम्रो अभिनय गरेका छन्। उनको अभिनय एकदमै नेचुरल लाग्छ र विशेष गरि यो चलत्रमा स्वस्तिमा खड्काको एक्टिङलाई देखिसकेपछि यस्तो लाग्छ नेपालमा स्वस्तिमा खड्का भन्दा राम्रो एक्ट्रेस अरु कोही छ होला त पक्कै पनि छैन। स्वस्तिमा खड्काले सेकेन्ड हाफको क्लाइम्याक्स तिर जुन किसिमको एक्टिङ पर्फर्मेन्स देखाएकी छिन् त्यसको बयान गर्ने कुनै शब्द नै छैन। मुभीको फर्स्ट हाफ फायर छ भने सेकेन्ड हाफ वाइल्ड फायर छ। अझ क्लाइम्याक्स स्वस्तिमा खड्का रबन्द्र सिंह बानिया बीचको एक्सन यो त झन् एकदमै गजबको लाग्छ। पुष्पा फिल्ममा एउटा डाइलग छ नि रप्पा रप्पा भन्ने। यहाँ

दुई जनाको एक्सन हेरिरहँदा खेरि त्यो डाइलगको याद आउँछ। मुभीले एकैछिन पनि कहि कतै बोरिङ हुन दिदैन। अझ फिल्मलाई प्लस पोइन्ट गरेको छ ब्याकग्राउन्ड म्युजिकले। यो फिल्मको ब्याकग्राउन्ड म्युजिक एकदमै पावरफुल छ। फिल्म लालीबजारलाई लिएर मैले जुन किसिमको एक्सपेक्टेसन राखेको थिए फिल्म त्यो भन्दा पनि राम्रो लाग्यो। फिल्मलाई एक पटक होइन तपाईहरुलाई यो फिल्म दुई तिन पटक पनि हेर्न मन लाग्न सक्छ। तर कतिपय दर्शकहरूलाई यो फिल्म रिलिज भएको छ भन्ने कुरा था नहुन पनि सक्छ। १८ गतेबाट रिलिज हुने भनिएको यो फिल्म २५ गतेबाट अचानक रिलिज भएको छ। धेरै दर्शकहरूलाई यो

फिल्म रोकियो भन्ने कुरा त थाहा छ तर फेरी यो फिल्म चलेको छ भन्ने कुरा थाहा नहुन सक्छ। फिल्म एकदमै गजबको बनेको छ। यदि सोसल ड्रामा मुभी तपाईँहरुलाई मन पर्छ भने यो तपाईहरुको लागि एउटा बेस्ट मुभी बन्न सक्छ। म यस फिल्मलाई हाम्रो रिभिु नेपालको तर्फबाट फाइभमा फो स्टार रेटिङ दिन चाहन्छु। अनि के तपाईहरुले यो मुभी हेर्नुभयो त? यदि हेर्नु


Post a Comment

0 Comments